रेमिट्यान्स बचत

यस बचत खातामा, आइएमइ, हिमाल रेमिट, जेएम रेमिट, सिटी एक्सप्रेस, लक्ष्मी रेमिट, प्रभु मनि ट्रान्सफर, नेबिल रेमिट, रिलायबल रेमिट, मेगा रेमिट, माइ रेमिट तथा सिजी फिन्को रेमिट्यान्सबाट सजिलै स्वदेश तथा विदेशको कुनैपनि स्थानबाट पठाएको रकम सजिलै सँग पठाउन तथा प्राप्त गर्न सकिन् छ ।  यस संस्थाको सहयोगमा भित्रिएको जतिपनि रकम यसै संस्थामा खाता खोलि राख्न चाहने सदस्य महानुभावलाई निःशुल्क खाता खोलि रकम लिन आउने झन्झटबाट मुक्त गराई घर दैलोमा रकम पुयाउने ब्यवस्था गरिएको छ ।