ABOUT

नेपाल सरकार कृषि तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत डिभिजन सहकारी कार्यालय काठमाण्डौंबाट इजाजत प्राप्त सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस गुडविल बचत तथा ऋण सहकारी संस्था लि. हो ।  यसको मुख्य कार्यालय चावहिलमा अवस्थित छ । यस संस्थाको उच्च व्यावस्थापन तहमा वित्तिय संस्थामा लामो समय कार्य अनुभव हासिल गरिसकेको व्याक्तिहरु हुनुहुन्छ । यस संस्थाको मुख्य लक्ष्य वर्तमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा स्वस्थ प्रतिस्प्रधाबाट ब्याज प्रदान गरी संकलन गरिएको निक्षेप रकमलाई ईमान्दार सदस्य, व्यावसायी तथा उद्यमीहरुको व्यावसाय प्रवद्र्घनको लागि सुलभ ब्याजदरमा कर्जा प्रवाह गरी उनीहरुलाई आर्थिक रुपमा सवल र आत्मनिर्भर एवं सक्षम व्यावसायी बनाई संस्थाको हिस्सेदारको रुपमा स्थापित गर्दै लाने रहेको छ ।