Welcome To Our Website!

संक्षिप्त परिचय

“एकका लागि सबै, सबैका लागि एक” सहकारी सिद्धान्त र मुल्य मान्यता अनुसार २०६५ साल श्रावण २३ गते विधिवत रुपमा साविक डिभिजन सहकारी कार्यालय काठमाण्डौमा द.नं. १७७७/०६४/६५ मा दर्ता भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ७ चावहिलमा कार्यालय स्थापना गरि वचत तथा ऋणको कारोवार शुरु गरेको हो । सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक सुधार गर्न र गराउनका साथै सदस्यहरुमा आत्मनिर्भर अनि स्वरोजगार र स्वव्यवसायी बनाई समुदायमा स्थापित गर्न सकिन्छ भन्ने उद्देश्यले २६ जना स्थानीय सदस्य मिली स्थापना गरिएको हो । सदस्यहरुलाई नियमित वचत गर्ने वानी बसाली सुरक्षित भविष्य वनाउन विभिन्न वर्ग तथा समुदायहरुलाई प्रोत्साहित गर्ने उद्देश्य समेत रहनुका साथै सर्वसुलभ दरमा ऋण उपलब्ध गरी साना तथा मझौला व्यवसायीहरुलाई प्रोत्साहित गरी देशको आर्थिक वृद्धिमा समेत सहयोग गर्ने लक्ष्य रहेको छ । परिकल्पना “सदस्यहरुको आर्थिक, सामाजिक र स्वास्थ्यमा आत्मनिर्भरका लागि गुडविल साकोस” ध्येय “आफनो सदस्यहरुको आर्थिक, सामाजिक र स्वास्थ्यको लागि गुणस्तरीय, प्रभावकारी वित्तिय सेवा तथा अन्य आवश्यकताहरुलाई…

Read More      

आवधिक बचत ब्याजदर

क्र.सं. अवधि भुक्तानी तरिका
त्रैमासिक अर्धवार्षिक वार्षिक एकमुष्ठ
१. ३ महिना ११.५०%
२. ६ महिना ११.७५%
३. १ वर्ष १२.००% १२.५०% १३.००% १३.००%
४. २ वर्ष १२.५०% १२.७५% १३.२५% १३.५०%
५. ३ वर्ष १२.५०% १३.००% १३.५०% १४.००%

कार्यकारी प्रमुखबाट सन्देश

निर बहादुर सुनुवार

निर बहादुर सुनुवार
कार्यकारी प्रमुख

आदरणीय सदस्य महानुभावहरु, यस संस्थाको स्थापना सदस्यहरुको आर्थिक स्थिति सुदृढ बनाउने उद्देश्यले वित्तिय क्षेत्रका अनुभवी एवम् कुशल ब्यक्तिहरूको लगानीमा भएको हो । हाम्रो मूल उद्देश्य भनेकै सदस्यहरुको आर्थिक स्थिती सुदृढ गर्नु हो । नयाँ नयाँ कार्य योजनाहरु ल्याएर सदस्यमा आर्थिक बचत गराउने मनस्थिती जागृत गराउन हामी निरन्तर लागि परेका छौ । आज गुडविल सहकारी संस्था जुन स्थानमा पुगेको छ त्यसको श्रेय यहाँहरु सबैलाई जान्छ । यहाँहरुकै माया, सद्भाव र हौसला पाएर अन्य सहकारीहरु माझ छुट्टै पहिचान बनाउन सफल भएका छौ । संस्थाका सम्पुर्ण सदस्य महानुभावहरु…

 

बचत तथा ऋण ब्याजदर

बचत ब्याजदर

क्रं.सं. बचत शीर्षक ब्याज दर
१. नारी बचत ८%
२. साधारण बचत ८%
३. सरल बचत ८%
४. जेष्ठ नागरिक बचत ९.५०%
५. गुडविल प्ल्स बचत ८–९%
६. गुडविल बचत ८-१०%
७. नियमित बचत ९%
८. ३६५ दिने बचत एकमुष्ठ
९. विमा बचत ८–९%
१०. लखपति बचत एकमुष्ठ
११. रेमिट्यान्स बचत ८%
१२. शेयर बचत ८%
१३. सदस्य राहत बचत १०%
१४. बाल बचत १०-१२%
१५. अवधि वचत ८-११%
१६. आवधिक वचत ११-१३%

 

ऋण ब्याजदर

क्रं.सं. कर्जा शीर्षक ब्याज दर
१. धनजमानी (सामुहिक जमानी) ऋण १६.००%
२. धितो ऋण (व्यावसायिक ऋण) १५.७५–१६.००%
३. घरजग्गा ऋण १५.७५–१६.००%
४. हायर पर्चेज ऋण १६.००%
५. व्यक्तिगत ऋण १६.००%
६. कृषि ऋण १४.००%
७. आवधिक वचत रसिद धितो ऋण तोकिएको व्याजदर + ३%

 

 

0

Established Year

0+

Total Members

0

Total Employees

0

Branch Office

0

Total Assets