रेमिटान्स सेवा

स्वदेश बाहिर गएका आफन्तजनहरुबाट पठाएको रकमलाई छिटो, छरितो र सरल तरिकाले यहाँ रहेका परिवारका सदस्यहरुलाई उपलब्ध गराउनुका साथै यहीँ स्वदेश भित्र पनि आवश्यकतानुसार निम्न विभिन्न माध्यमहरु मार्फत रकम पठाउन र प्राप्त गराउन सदैव तपाईँहरुको सेवा गर्न तत्पर हुन्छौं ।