सदस्य राहत वचत
- संस्थाको शेयर सदस्य प्राप्त गरिसकेका सदस्यहरुले मात्र यो योजनामा सहभागी हुन पाउनेछ ।
- एक पटकमा रु. २०००/- मात्र बचत गरे हुने ।
- यस बचत योजनामा आबद्ध भएका सदस्यहरु दुर्घटना वा कालगतिले मृत्यु भएमा निजको हकवालालाई
- परिवारलाई राहत प्रदान गरीनेछ ।
- महिला सदस्यको हकमा सुत्केरी भएमा रु.३,५००/– सुत्केरी भत्ता उपलब्ध गराइनेछ ।
- सदस्य राहत वचतमा आबद्ध भएका सदस्यको परिवार मृत्य भएमा रु ५,०००/– उपलब्ध गराइनेछ ।