आवधिक वचत रसिद धितो ऋण
- संस्थामा वचत गरेको आवधिक वचतको आधारमा प्रदान गरिने ऋणलाई आवधिक ऋण भनिनेछ ।
- ऋण सीमा: अधिकतम वचत गरेको रकमको ९० प्रतिशत
- अवधी: अधिकतम वचत भुक्तानीको लागि तोकिएको मिति सम्म
- भुक्तानी तरिका: मासिक/एकमुष्ठ
- व्याजदर: वचतमा तोकिएको व्याजदरमा थप ३ प्रतिशत