घरजग्गा ऋण
- घरजग्गाको खरिद बिक्री वा घर निर्माण गरी बिक्री गर्ने वा हाउजिङ्ग व्यावसाय गर्ने उद्देश्यको लागि संस्थाले लगानी गर्ने ऋणलाई घरजग्गा ऋण भनिनेछ ।
- ऋण सीमा: ४५ लाख
- अवधि: ५ वर्ष
- भुक्तानी तरिका: मासिक/त्रैमासिक
- व्याजदर: १५.७५ देखि १६.०० प्रतिशत सम्म