लखपति वचत
- आफ्नो सदस्यहरुलाई वचतगरी लखपति वनाउने उद्देश्य अनुरुप यो योजना ल्याईएको ।
- लखपति हुनको लागि विभिन्न योजना अनुरुप किस्ता जम्मा गर्नुपर्नेछ र वचत परिपक्व भएपछि एकमुष्ठ भुक्तानी पाईने ।
- योजना अनुसार फरक फरक व्याजदर रहेको ।
- १२ महिना देखि ७० महिना सम्मको योजना रहेको ।