शेयर वचत
- संस्थाका शेयर खरिद गर्न इच्छुक सदस्यले यस वचत योजनामा भाग लिन सक्नेछ ।
- यस वचत योजनामा खाता खोल्न शुल्क लाग्ने छैन ।
- न्युनतम रु.१०० जम्मा गर्नुपर्नेछ ।
- यस वचतमा जम्मा भएको रकमले अनिवार्य शेयर खरिद गर्नुपर्नेछ ।
- यस वचतको रकम अन्य प्रयोजनको लागि भुक्तानी गरिने छैन ।
- यस वचत खातामा जम्मा भएको रकम लाई ६–६ महिनामा शेयर रकममा परिणत गरिनेछ ।
- वचत रकम शेयरमा परिणत गर्दा कम्तिमा १० कित्ता शेयर र १० अंकले भाग जाने रकम मात्र शेयरमा परिणत गरिनेछ ।