संस्थाको १२औ साधारण सभा सम्पन्न

नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले जारी गरेको निर्देशिका वमोजिमको नियमहरुलाई पालना गर्दै भौतिक दुरी कायम गरी यस संस्थाको १२औं वार्षिक साधारण सभा मिति २०७७ मंसिर ९ गते देखि १३ गते सम्म संस्थाको मुख्य कार्यालय र सदस्य सेवा केन्द्र शंखमुलमा सदस्यहरुको प्रत्यक्ष उपस्थितिमा सम्पन्न भयो ।