रेमिट्यान्स बचत

  • बैदेशिक रोजगारीबाट कमाई गर्ने सदस्यहरुलाई वचत गर्नको लागि ।
  • न्युनतम् मौज्दात रु १,००० हुनु पर्नेछ ।
  • ९ प्रतिशत व्याजदर पाईने ।
  • दैनिक ब्याज गणना गरीने ।
  • त्रैमासिक रुपमा ब्याज भुक्तानी गरीने ।