सदस्य राहत वचत

  • संस्थाको शेयर सदस्य प्राप्त गरिसकेका सदस्यहरुले मात्र यो योजनामा सहभागी हुन पाउनेछ ।
  • एक पटकमा रु. २०००/-  मात्र बचत गरे हुने ।
  • यस बचत योजनामा आबद्ध भएका सदस्यहरु दुर्घटना वा कालगतिले मृत्यु भएमा निजको हकवालालाई
  • परिवारलाई राहत प्रदान गरीनेछ ।
  • महिला सदस्यको हकमा सुत्केरी भएमा रु.३,५००/– सुत्केरी भत्ता उपलब्ध गराइनेछ ।
  • सदस्य राहत वचतमा आबद्ध भएका सदस्यको परिवार मृत्य भएमा रु ५,०००/– उपलब्ध गराइनेछ ।