ज्येष्ठ नागरिक बचत योजना

  • ६० वर्ष माथिका सदस्यहरुले यस वचतमा खाता खोल्न सकिने ।
  • न्युनतम् मौज्दात रु १००० हुनु पर्ने ।
  • त्रैमासिक रुपमा व्याज प्रदान गरिने ।
  • व्याज दैनिक रुपमा गणना गरीने ।
  • १० प्रतिशत व्याज प्रदान गरिने ।