कृषि ऋण

  • कृषिसँग सम्वन्धित व्यापार व्यावसाय गर्ने सदस्यहरुलाई दिने ऋण नै कृषि ऋण हो ।
  • ऋण सीमा: १० लाख
  • अवधी: अधिकतम ५ वर्ष
  • भुक्तानी तरिका: मासिक/त्रैमासिक
  • व्याजदर: १४ प्रतिशत