आवधिक वचत

  • निश्चित रकम निश्चित अवधिको लागि सम्झौता गरि राखिने वचत नै आवधिक वचत हो ।
  • समयावधि अनुसार फरक फरक व्याजदर रहेकोछ ।
  • न्युनतम ३ महिना देखि ३ वर्ष अवधिको लागि वचत गर्न सकिनेछ ।
क्र.सं. अवधि
ब्याज दर ब्याज प्रकार
१. ३ महिना % एकमुष्ठ ब्याज
२. १ वर्ष  % एकमुष्ठ ब्याज
३. २ वर्ष  % एकमुष्ठ ब्याज
४. ३ वर्ष  % एकमुष्ठ ब्याज