सुचना

सदस्य पहिचान फाराम अद्यावधिक गर्ने सुचना

सहकारी विभागद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ वमोजिम यस संस्थामा आवद्ध हुनु भई कारोवार गरिरहनु भएका सदस्यहरुको सदस्य पहिचान फाराम (Know Your Member) भरी सदस्यहरुको विवरण अद्यावधिक गर्ने काम भैरहेको हुदा आवश्यक कागजातहरु (नागरिकता प्रमाण पत्रको प्रतिलिपी, हालसालै खिचिएको पासपोर्ट साईजको फोटो र हाल बसोवार गरिरहेको ठेगाना प्रमाणित हुने… READ MORE

बचतमा ब्याज परिवर्तन सम्बन्धी सूचना

मिति २०७९/०३/११ गते बसेको संचालक समितिको निर्णय अनुसार मिति २०७९/०३/१५ गते देखि लागु हुने गरी बचतमा तपसिल बमोजिम ब्याजदर परिवर्तन भएको जानकारीको लति सम्पूर्ण सदस्यहरुमा अनुरोध छ । READ MORE

संस्थाको १२औ साधारण सभा सम्पन्न

मिति २०७९ भाद्र ५ गते वसेको सञ्चालक समितिको वैठकको निणर्य अनुसार यस संस्थाको १४औ वार्षिक साधारण सभा मिति २०७९ असोज ८ गते काठमाण्डौ महानगरपालिका वडा नं. ६ वौद्ध स्थित कुशल वैक्वेटमा वस्ने निणर्य भएको थियो । उक्त सभामा सञ्चालक समितिले राखेको छलफलका विषयहरुमा वृहत रुपमा छलफल गरी वहुमतले पारित गर्दै सम्पन्न भयो । READ MORE