संस्थाको १२औ साधारण सभा सम्पन्न

मिति २०७९ भाद्र ५ गते वसेको सञ्चालक समितिको वैठकको निणर्य अनुसार यस संस्थाको १४औ वार्षिक साधारण सभा मिति २०७९ असोज ८ गते काठमाण्डौ महानगरपालिका वडा नं. ६ वौद्ध स्थित कुशल वैक्वेटमा वस्ने निणर्य भएको थियो । उक्त सभामा सञ्चालक समितिले राखेको छलफलका विषयहरुमा वृहत रुपमा छलफल गरी वहुमतले पारित गर्दै सम्पन्न भयो ।