शेयर वचत

  • संस्थाका शेयर खरिद गर्न इच्छुक सदस्यले यस वचत योजनामा भाग लिन सक्नेछ ।
  • यस वचत योजनामा खाता खोल्न शुल्क लाग्ने छैन ।
  • न्युनतम रु.१०० जम्मा गर्नुपर्नेछ ।
  • यस वचतमा जम्मा भएको रकमले अनिवार्य शेयर खरिद गर्नुपर्नेछ ।
  • यस वचतको रकम अन्य प्रयोजनको लागि भुक्तानी गरिने छैन ।
  • यस वचत खातामा जम्मा भएको रकम लाई ६–६ महिनामा शेयर रकममा परिणत गरिनेछ ।
  • वचत रकम शेयरमा परिणत गर्दा कम्तिमा १० कित्ता शेयर र १० अंकले भाग जाने रकम मात्र शेयरमा परिणत गरिनेछ ।