आवधिक वचत रसिद धितो ऋण

  • संस्थामा वचत गरेको आवधिक वचतको आधारमा प्रदान गरिने ऋणलाई आवधिक ऋण भनिनेछ ।
  • ऋण सीमा: अधिकतम वचत गरेको रकमको ९० प्रतिशत
  • अवधी: अधिकतम वचत भुक्तानीको लागि तोकिएको मिति सम्म
  • भुक्तानी तरिका: मासिक/एकमुष्ठ
  • व्याजदर: वचतमा तोकिएको व्याजदरमा थप ३ प्रतिशत