बाल बचत

  • सदस्यले आफ्नो संरक्षणमा नावालकको नाउमा वचत खाता खोल्न सकिनेछ ।
  • यस वचत खातामा दैनिक/साप्ताहिक/मासिक रुपमा वचत गर्न सकिने ।
  • अवधि अनुसार वचतको व्याज प्रदान गरिनेछ ।
  • १ वर्ष देखि १० वर्ष सम्म अवधिको लागि वचत गर्न सकिनेछ ।