हायर पर्चेज ऋण

  • व्यक्तिगत तथा सार्वजनिक भाडामा सञ्चालन गर्ने सवारी साधन खरिदको लागि प्रदान गरिने ऋण लाई हायर पर्चेज ऋण भनिनेछ ।
  • ऋण सीमा: १५ लाख
  • अवधी: अधिकतम ५ वर्ष
  • भुक्तानी तरिका: मासिक
  • व्याजदर: १६.०० प्रतिशत