धितो ऋण (व्यावसायिक ऋण)

  • किराना पसल तथा उपभोग्य पसल, होटल, घरेलु तथा साना उद्योग, कलकारखाना, सेवामुलक व्यवसाय लगायतका क्षेत्रमा प्रदान गरिने ऋणलाई व्यवसायिक ऋण भनिनेछ ।
  • ऋण सीमा: रु.४५ लाख सम्म
  • अवधि: अधिकत्तम ५ वर्ष
  • भुक्तानी तरिका: मासिक, त्रैमासिक वा अर्धवार्षिक
  • व्याजदर: १५.७५ देखि १६.०० प्रतिशत सम्म