लखपति वचत

  • आफ्नो सदस्यहरुलाई वचतगरी लखपति वनाउने उद्देश्य अनुरुप यो योजना ल्याईएको ।
  • लखपति हुनको लागि विभिन्न योजना अनुरुप किस्ता जम्मा गर्नुपर्नेछ र वचत परिपक्व भएपछि एकमुष्ठ भुक्तानी पाईने ।
  • योजना अनुसार फरक फरक व्याजदर रहेको ।
  • १२ महिना देखि ७० महिना सम्मको योजना रहेको ।