व्यक्तिगत ऋण

  • निश्चित आयश्रोत भएको तर व्यापार व्यावसाय नभएको सदस्यहरुलाई प्रदान गरिने ऋण नै व्यक्तिगत ऋण हो ।
  • ऋण सीमा: ३ लाख
  • अवधी: अधिकतम २ वर्ष
  • भुक्तानी तरिका: मासिक
  • व्याजदर: १६.०० प्रतिशत