गुडविल प्ल्स बचत

  • न्युनतम् मौन्दात रु ५००/- हुनु पर्नेछ ।
  • वार्षिक ब्याज दर १० प्रतिशत कायम गरीएकोछ ।
  • खाता खोलेको १ बर्ष पुरा भएपछि एकमुष्ठ ब्याज जोडिनेछ ।
  • यो खाता १ बर्षे अबधि बचत हो ।