नियमित बचत

  •  न्युनतम रु.१००/- देखि रु.५०००/- सम्म वचत गर्न सकिने ।
  • संस्थाको सदस्यता प्राप्त गरिसकेपछि यस योजनामा अनिवार्य सहभागी हुनुपर्ने ।
  • वचतका आधारमा ऋण सुविधा प्रदान गरिने ।
  • नियमित मासिक रुपमा जम्मा गर्नुपर्ने ।
  • वचत अग्रीम जम्मा गरेमा जम्मा गरेको मितिबाट नै व्याज गणना गरिने ।
  • दैनिक रुपमा व्याज गणना गरी ३/३ महिनामा प्राप्त व्याजलाई साँवाकरण गरी चक्रवृद्धि व्याज प्रदान गरिने ।
  • वार्षिक व्याजदर ९ प्रतिशत प्रदान गरिने ।