धनजमानी (सामुहिक जमानी) ऋण

  • संस्थामा सदस्यले राखेको वचत र शेयर रकमको आधारमा साथै अर्को सदस्य धनजमानी राखी प्रदान गरिने ऋण लाई धनजमानी ऋण भनिनेछ ।
  • ऋणको सीमा:  पहिलो पटक ऋण कारोवारको हकमा रु.१ लाख दोश्रो पटक पहिलो पटक ऋण भुक्तानी गरेको रेकर्ड अनुसार अधिकतम ३ लाख सम्म ।
  • भुक्तानी अवधि: अधिकतम २ वर्ष
  • भुक्तानी तरिका: दैनिक/साप्ताहिक/मासिक
  • व्याजदर: १६.०० प्रतिशत