घरजग्गा ऋण

  • घरजग्गाको खरिद बिक्री वा घर निर्माण गरी बिक्री गर्ने वा हाउजिङ्ग व्यावसाय गर्ने उद्देश्यको लागि संस्थाले लगानी गर्ने ऋणलाई घरजग्गा ऋण भनिनेछ ।
  • ऋण सीमा: ४५ लाख
  • अवधि: ५ वर्ष
  • भुक्तानी तरिका: मासिक/त्रैमासिक
  • व्याजदर: १५.७५ देखि १६.०० प्रतिशत सम्म