अभिमुखिकरण तालिम सम्पन्न

मिति २०७७ पौष ४ गते शनिवार संस्थाले आफ्नो नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र उच्च व्यवस्थापनलाई एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । तालिमको लागि नेफ्स्कुनको तालिम अधिकृत कोमल राज अधिकारीले सहजीकरण गर्नु भएको थियो ।